सीजीको ‘दसैं टिका फोटो शेयर एण्ड विन’ विजेतालाई ४३ इन्चको टेलिभिजन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

11
Share
Featured
  • सीजी ब्रान्डले दसैं टिका फोटो शेयर एण्ड विन कन्टेस्टकी विजेता बुढानिलकण्ठकी सीता खनाल सापकोटालाई ४३ इन्चको सीजी मेरिडिया ४३ अल्ट्रा एचडी टेलिभिजन प्रदान गरेको छ।
  • खनालले दशैंको टीकाको तस्बिर डिजिटल रूपमा शेयर गरेर प्रतियोगितामा सहभागी भई विजेता बनेकी हुन्। उनले यस्तो अवसरका लागि सीजीलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेकी छन्।
  • प्रतियोगिताले दशैंको पारिवारिक खुसी, संस्कृति र भावनात्मक सम्बन्धलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो, जसमा देशभरबाट सयौँ सहभागिता प्राप्त भएको थियो।
  • ४० वर्षभन्दा बढी समयदेखि अग्रणी सीजी इलेक्ट्रोनिक्सले नवप्रवर्तन, गुणस्तर र उत्कृष्ट ग्राहक सेवामार्फत विश्वास कायम राख्दै २० शोरुम र ४० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


चौधरी समूह ब्रान्डले दशैं टिका फोटो शेयर एण्ड विन कन्टेस्ट की विजेता सीता खनाल सापकोटालाई ४३ इन्चको अत्याधुनिक सीजी मेरिडिया ४३ अल्ट्रा एजडी टेलिभिजन प्रदान गरेको छ ।

बूढानीलकण्ठ निवासी खनालले दशैंको टीकाको तस्बिर डिजिटल रूपमा शेयर गरेर प्रतियोगितामा सहभागिता जनाएर विजेता बनेकी हुन् । पुरस्कार ग्रहणपछि उनी खुसी भएको बताउँदै भनिन,‘फोटो शेयर र विजेता कन्टेस्टको विजेता बन्न पाउँदा धेरै खुशी लागेको छ । यस्तो सुन्दर अवसरका लागि म सीजीलाई धन्यवाद दिन चाहन्छु ।’

दशैंको पारिवारिक खुसी, संस्कृति र भावनात्मक सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा देशभरबाट सयौँ सहभागिता प्राप्त भएको कम्पनीले जनाएको छ । टीका तस्बिरहरूको शेयरले नेपाली सांस्कृतिक र सामुदायिक भावना झल्किएको सीजी ब्रान्डको भनाइ छ ।

विजेतालाई टेलिभिजन सीजी होम एप्लायन्सेजका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरेका थिए ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी रहेको सीजी इलेक्ट्रोनिक्सले नवप्रवर्तन, गुणस्तरीय उत्पादन तथा उत्कृष्ट ग्राहक सेवामार्फत विश्वास कायम राख्दै आएको छ । कम्पनीले देशभर २० वटा शोरुम र ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।

यो समाचारमा

चौधरी समूहबूढानीलकण्ठकाठमाडौँदशैं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...