कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

12
Share
Featured
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरि खतिवडालाई पितृशोक परेको छ।
  • उनका पिता जीवनाथ खतिवडाको ७७ वर्षको उमेरमा निधन भएको हो; उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।
  • स्वर्गीय जीवनाथ खतिवडाको अन्त्येष्टि आज पशुपतिस्थित आर्यघाटमा गरिने कार्यक्रम रहेको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो । 

उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए । स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँरामहरि खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...