चितवनको टिकौली जङ्गलमा बस दुर्घटना, ३३ जना घाइते

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १४, शुक्रबार

12
Share
Featured
  • गौरबाट काठमाडौँ जाँदै गरेको बस चितवनको टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।
  • सबै घाइतेहरूको उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको छ, र उनीहरूको अवस्था सामान्य छ।
  • केही समय अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गौरबाट काठमाडौँतर्फ गइरहेको एउटा बस आज बिहान भरतपुर महानगरपालिका–९, टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा पुर्‍याइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आइसकेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँसशस्त्र प्रहरी बलभरतपुर महानगरपालिकाचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...