आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको आग्रह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १२, बुधबार

14
Share
Featured

काठमाडौँ  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का  संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्

यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत रहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन्

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ‘नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी पेसागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ


यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...