मनाङमा भारी हिमपातले फसेका १५ सय जनाको सेनाद्वारा उद्धार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १२, बुधबार १२:०८

23
Share
Featured
  • भारी हिमपातका कारण मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका करिब १,५०० जनाको नेपाली सेनाले उद्धार गरेको छ।
  • उद्धार भएकामध्ये २०० जना विदेशी पर्यटक समेत छन्, जसलाई स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको सहकार्यमा सुरक्षित स्थानमा पुर्‍याइएको हो।
  • यस अभियानले हिमपातका कारण जोखिममा परेका पर्यटक र स्थानीय बासिन्दालाई ठूलो राहत दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

भारी हिमपातका कारण मनाङका विभिन्न क्षेत्रमा फसेका करिब १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ। बुधबार मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरूको सेनाले उद्धार गरेको हो।

सैनिक मुख्यालयका अनुसार, भारी हिमपात परेपछि फसेका २ सय विदेशी पर्यटकसहित १५ सय जनाको उद्धार गरिएको छ। स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले उनीहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ।

यस उद्धार कार्यले हिमपातका कारण जोखिममा परेका पर्यटक र स्थानीय बासिन्दालाई ठूलो राहत मिलेको छ।

यो समाचारमा

नेपाली सेनामनाङकाठमाडौँसशस्त्र प्रहरी बल

ट्यागहरू

#उद्धार#नेपाली सेना#सशस्त्र प्रहरी बल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    sajilo patrika

    म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध, सञ्चार र पठनपाठन ठप्प

    २० वर्षपछि मुक्त भयो बाह्रकिलोको सार्वजनिक जग्गा, कार्यपालिकाको निर्णयपछि बजारका संरचना पूर्ण रूपमा हटे

    बाढीका कारण म्याग्दीको रेलेखोला जलविद्युत आयोजनाको उत्पादन ठप्प, बाँधमा क्षति

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू