नवनियुक्त दुई मन्त्रीले लिए शपथ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

21
Share
Featured

 स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त डासुधा शर्मा गौतम  युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ता

समाचार सारांशGenerated using AI.

काठमाडौँ  नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् आइतबार शीतलनिवासमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त डा. सुधा शर्मा गौतम युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ताले राष्ट्रपतिबाट शपथ लिएका हुन्

यसअघि, मन्त्री नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरिएको थियो तर, खगेन्द्र सुनार गणपतिलाल श्रेष्ठको शपथ अन्तिममा आएर रोकिएको थियो

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा श्रेष्ठलाई भूमि सुधारमा सिफारिस गरिएको थियो 

 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...