श्रम मन्त्रीमा सिफारिस खगेन्द्र सुनारको शपथग्रहण नहुने, नाम फिर्ता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

21
Share
Featured
  • श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारका विभिन्न काण्ड बाहिर आएपछि उनको शपथग्रहण अब नहुने भएको छ।
  • प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले राष्ट्रपति भवनमा गएर सुनारको नाम हटाएको जानकारी दिएका छन्।
  • सुनारविरुद्ध ठगी, साइबर अपराध, यौन दुर्व्यवहार र अन्य कसूरका प्रमाण बाहिर आएसँगै प्रधानमन्त्रीले आन्तरिक छलफल गरेर उनको नाम फिर्ता लिने निर्णय गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारका अनेक काण्ड बाहिर आउन थालेपछि उनको शपथग्रहण नहुने भएको छ। सुनारको नाम हटाइएको जानकारी दिन प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन्।

सुनारविरुद्ध विभिन्न ठगी, साइबर अपराध, यौन दुर्व्यवहार र पटके कसूरका केसहरू सप्रमाण बाहिर आएपछि प्रधानमन्त्री कार्कीले आन्तरिक छलफल गरेकी थिइन्। त्यसपछि उनको नाम फिर्ता लिने निर्णय भएको हो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...