आईसीसी विश्वकप लिग–२: नेपालले अमेरिकासँग पहिले बलिङ गर्ने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

13
Share
Featured
  • आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।
  • नेपालले यसअघि अमेरिकासँग भोगेको हारको बदला लिँदै अंक तालिकामा सुधार गर्ने लक्ष्य राखेको छ।
  • रोहित पौडेलको कप्तानीमा रहेको टोली हालै विश्वकपमा छनोट भएपछि उत्साहका साथ लिग–२ मा उत्कृष्ट पुनरागमन गर्ने तयारीमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली क्रिकेट टोलीले आज आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूमा उत्साह भरेको थियो। अब लिग २ मा उत्कृष्ट पुनरागमन गर्दै अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा छ।

यो समाचारमा

रोहित पौडेलक्रिकेटकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...