महोत्तरीको गौशालामा एक पुरुष मृत फेला

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०८, शनिबार

11
Share
Featured

महोत्तरीको गौशाला नगरपालिका –  स्थित गौशाला बजार क्षेत्रमा सर्लाहीका एक पुरुष मृत अवस्थामा फेला 

मृतक सर्लाहीको हरिपूर्वा नगरपालिका –  बसन्तपुरका करिब ३० वर्षीय रामानन्द बैठा 

प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको  स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको  

कारण पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको  

समाचार सारांशGenerated using AI.

सर्लाही  गौशाला नगरपालिका, महोत्तरी – स्थित गौशाला बजार क्षेत्रमा सर्लाहीका एक पुरुष मृत अवस्थामा फेला परेका छन्

मृतक सर्लाहीको हरिपूर्वा नगरपालिका बसन्तपुरका करिब ३० वर्षीय रामानन्द बैठा भएको प्रहरीले जनाएको स्थानीयले बजार क्षेत्रमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए

प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको तथापि, उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार मृतकका आफन्तलाई सूचना दिइसकिएको आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको

यो समाचारमा

गौशाला नगरपालिका, महोत्तरीसर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...