अकबरे खुर्सानी खेतीबाट भोजपुरका युवाको वार्षिक ५५ लाख आम्दानी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार २०:१३

76
Share
Featured
काठमाडौँ I भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ठंगजीत राईले व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती गरेर वार्षिक करिब ८८रु ५५ लाख८८ आम्दानी गर्न सफल भएका छन्।

राईले आफ्नै गाउँमा कृषिकर्मलाई उद्यमका रूपमा अघि बढाउने लक्ष्यका साथ ८८४२ रोपनी क्षेत्रफलमा करिब ३२ हजार बोट खुर्सानी८८ लगाएका छन्। उनले ८८आठ वर्षअघि८८ देखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानीखेती सुरु गरेका हुन्।

“प्रत्येक वर्ष खुर्सानी खेतीबाट करिब ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” राईले भने। “गत वर्ष पनि ५० लाखभन्दा बढी कमाएको थिएँ।” उनका अनुसार ८८६५ रोपनी जग्गा वार्षिक रु दुई लाखमा भाडामा लिएर८८ खेती गरिरहेका छन्।

यो वर्ष उनले खेतीमा करिब ८८१२ लाख रुपैयाँ लगानी८८ गरेका छन्। राईका अनुसार अहिले धेरै युवा विदेश जाने सोचमा हुँदा उनले आफ्नै गाउँमा बसेर कृषिकर्मलाई रोजगारी र आम्दानीको माध्यम बनाएका छन्।

राईले हाल ८८तीन ठाउँमा खेती विस्तार८८ गरेका छन् र ८८चार जनालाई रोजगारी८८ दिएका छन्। सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरमैबाट बिक्री गर्न सजिलो भएको उनले बताए।

गाउँपालिकाकी उपाध्यक्ष ८८ज्योत्सना राईका अनुसार८८, पौवादुङमामा उत्पादन भएको खुर्सानी ८८धरान, इटहरी, विराटनगर, झापा र काठमाडौँ८८सम्म पठाइन्छ। अहिले खुर्सानीखेती गाउँपालिकाको प्रमुख आम्दानी स्रोत बनेको उनले बताइन्।

गाउँपालिकाका अध्यक्ष ८८किरण राईले८८ भने, “अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको माध्यम बनेको छ। हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोलअनुसार उपयुक्त खेतीमा जोड दिएका छौं।”

गाउँपालिकाले स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि ८८कृषि एम्बुलेन्स८८ सञ्चालनमा ल्याएको छ। साथै, गत आर्थिक वर्षमा ८८७५० किसानलाई करिब रु ७० लाख बराबरको मल्चिङ प्लास्टिक र अन्य सामग्री८८ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत ८८नवीन भट्टराई८८ले जानकारी दिए।

उनका अनुसार हाल पौवादुङमामा ८८५०० हेक्टर क्षेत्रफलमा करिब ९०० किसान८८ व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती गर्दै आएका छन्।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#कृषि#कृषिकर्म#अकबरे खुर्सानीखेती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू