“केपी ओलीले सोझो छ भन्दैमा लुरुलुरु गएर बयान दिँदै हिँड्ने काम गर्दैन -ओली

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

30
Share
Featured

काठमाडौँ ।    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली ले छानबिन आयोगले बोलाउँदा आफू लुरुलुरु नजाने बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा पत्रकारसँगको कुराकानीमा उनले बयानका लागि आफू नजाने बताएका हुन् ।

“केपी ओलीले सोझो छ भन्दैमा आयोगहरू जहाँ–जहाँ बोलाउँदै , सोध्दै जान्छ । जसले बोलाउँदै जान्छ, त्यहाँ लुरुलुरु गएर बयान दिँदै हिँड्ने काम हो ? त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै भ्रममा आफैँलाई धोका दिने काम ओलीले गर्दैन,” उनले भने । 

ओलीले आफूलाई पक्रनुपर्छ भन्नेले आयोगमा जिम्मेवारी पाएको बताए । आफूलाई थुन्न सकिन्छ भन्ने लाग्नु अपराध भएको बताए । “कतिपयलाई लाग्ला, केपी ओलीलाई थुन्न सकिन्छ । अपराध हो त्यो । गर्न सकिएला, परिणाम जे होला,” उनले भने ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...