पत्रकार सम्मेलन गर्दै ओली भन्छन - प्रधानमन्त्रीको शपथसम्म मेरो मोबाइल सेनाले सिजगरेको थियो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

22
Share3
Featured

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षखड्गप्रसाद शर्मा ओली ले सुशीला कार्की ले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल सेनाले सिज गरेको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा उनले बालुवाटारबाट  भदौ २४ गते  निस्किएपछि आफू सेनाको सुरक्षामा रहेको बताए ।

 “राजीनामा दिएपछि म सेनाको सुरक्षामा रहेँ । सेनाको सुरक्षाभित्रै, तपाईंहरूले त्यसलाई जे सुकै विशेषण दिन सक्नुहुन्छ । म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहभन्दा अगाडिसम्म मोबाइल लिन पाएको थिइन । मोबाइल सिज गरिएको थियो,” उनले भने । 

भदौ २७ को साँझसम्म आफू सम्पर्कमा नभएको बताए ।

यो समाचारमा

सुशीला कार्कीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...