हमासले विपिन जोशीसहित ४ जनाको शव बुझायो

Author

सजिलो पत्रिका

२०८२ असोज २७, सोमबार २०:३८

26
Share
Featured
  • हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार जनाको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ।
  • मृतकहरूमा विपिन जोशी, ड्यानिअल पेरेट्ज, योसी शराबी र गाई इलौज छन्।
  • युद्धविरामपछि हमासले २० जीवित बन्धक छाडिसकेको र २८ जनाको शव बुझाउने तयारी भइरहेको छ।
समाचार सारांशGenerated using AI.

एजेन्सी ।

हमासले मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाको शव सोमबार हस्तान्तरण गरेको छ।

हमासको सैन्य शाखा, अल-कस्साम ब्रिगेड्सले विपिनसहित चारजना मृतक बन्धकहरूको नाम सार्वजनिक गरेको सिएनएनले जनाएको छ। उनीहरूको शव सोमबार हस्तान्तरण गरिँदै छ।

हमासका अनुसार विपिन जोशी, ड्यानिअल पेरेट्ज, योसी शराबी र गाई इलौजको शव इजरायललाई हस्तान्तरण गरिँदै छ। यसअघि हमासले इजरायललाई बुझाएको जीवित रहेका र मृत्यु भइसकेका बन्धकको सूचीमा विपिनको नाम थिएन।

यसअघि इजरायली सेनाले जोशी जिवित रहेको कुनै प्रमाण नभेटिएको परिवारलाई जानकारी गराएको थियो। इजरायलसँगको युद्धविरामपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जना जीवित बन्धक छाडिसकेको छ। यस्तै, मृत्यु भइसकेका २८ जनाको शव बुझाउने तयारी भइरहेको छ।


यो समाचारमा

इजरायलइजरायल

ट्यागहरू

#हमास#विपिन जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू