ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित

Author

सजिलो पत्रिका

२०८२ असोज २५, शनिबार

31
Share
Featured
  • एमाले सचिवालय बैठक स्थगित: अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य समस्या कारण आजको बैठक स्थगित गरिएको छ।
  • भोलि पुनः बैठक:बैठक आइतबार बस्ने तय गरिएको छ, शुक्रबारको बैठक ओली निवासमा बसेको थियो।
  • पुनर्गठनको चर्चा: पछिल्लो बैठकमा नेताहरूले पार्टी पुनर्गठनको विषयमा छलफल उठाएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।

आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक स्थगित भएको छ ।  अध्यक्षखड्गप्रसाद शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो । 

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज ओलीले आराम गरी  भोलि बैठक निरन्तर रहने छ । 

गौतमका अनुसार बैठक आइतबार बस्ने छ। बैठक शुक्रबार पनि भुक्तपुर गु्ण्डुस्थित ओली निवासमा बसेको थियो।

शुक्रबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ई्श्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए। 


यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...