राष्ट्रपति पौडेलले यस वर्ष दसैँमा नागरिकलाई टीका नलगाउने

Author

सजिलो पत्रिका

२०८२ असोज १६, बिहिबार

20
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको बडादसैंमा आम नागरिकलाई टीका नलगाउने निर्णय गरेका छन्।
  • राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी छन्।
  • विगतमा राष्ट्रपतिबाट टीका लगाउने परम्परा भए पनि, यस वर्ष विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष बडादसैंका अवसरमा आम नागरिकलाई टीका नलगाउने भएका छन्। देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिएकी छिन्।

विगतमा राष्ट्रपतिबाट बडादसैंका अवसरमा आमनागरिकलाई टीका लगाउने परम्परा रहेको थियो। तर, यस वर्षको विशेष परिस्थितिका कारण यो कार्यक्रम स्थगित गरिएको हो।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...