झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

11
Share
Featured
  • झापाको बिर्तामोड नगरपालिका–३ मा बुधबार बिहान ११ बजे चट्याङ लागेर ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भयो।
  • उनी खेतमा बाख्रा लिन गएका बेला चट्याङ परेको थियो।
  • घाइते अवस्थामा अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चट्याङ लागेर बुधबार एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो। बुधबार बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा ऋषिदेव घाइते भएकी थिइन्।

मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला चट्याङ लागेको प्रहरीले जनाएको छ। घाइते दिलकुमारीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको हो।

यो समाचारमा

काठमाडौँबिर्तामोड नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...