कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

Author

सजिलो पत्रिका

२०८२ भदौ २६, बिहिबार

23
Share
Featured

काठमाडौँनेपाल प्रहरी ले ‘जेनजी’ आन्दोलनको क्रममा प्रहरी कार्यालय र कारागार तोडफोड तथा आगजनी गरेर फरार कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । हिरासतमा रहेका र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न बाँकी कैदीहरू कारागारबाट भागेका थिए ।

प्रहरीले त्यस्ता अभियुक्त र कैदीबन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको छ ।


यो समाचारमा

काठमाडौँनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    Data is loading...

    Loading brands...

    Loading footer...