काठमाडौं जिल्ला अदालतले आजका पेसीका मुद्दाको सुनुवाइ स्थगित

Author

सजिलो पत्रिका

२०८२ भदौ २४, मङ्गलबार ११:०३

11
Share
Featured

काठमाडौँ। काठमाडौं जिल्ला अदालतले २०८२ भदौ २४ गतेका लागि तोकिएका पेसीका मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ। जेन्जी पुस्ताको सोमवार प्रदर्शनका क्रममामा १९ जानाको ज्यान गएपछि  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट जारी भएको कर्फ्यू लागेको छ ।  कर्फ्यू  आदेशका कारण आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणबाहेकका अन्य मुद्दाको सुनुवाइ हुन नसकेको अदालतले जनाएको छ।

अदालतले एक सूचना जारी गर्दै यो विशेष परिस्थितिमा सरोकारवाला सबैलाई परेको असुविधाप्रति क्षमा मागेको छ र उक्त निर्णयबारे जानकारी गराएको छ। बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भने नियमित रुपमा हुने अदालतले बताएको छ।



यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#जिल्ला अदालत काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू