आज सांंघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

30
Share
Featured
  • प्रधानमन्त्री ओली आज चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा जारी एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।
  • ओली राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा छन्।
  • आजै ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, र लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सांंघाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् ।चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको गर्ने कार्यक्रम छ । चीनका राष्ट्रपति शी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी छ ।ओलीले आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो समाचारमा

चीनभ्लादिमिर पुटिनमाल्दिभ्सकाठमाडौँ
खड्गप्रसाद शर्मा ओली5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...