एमालेले केन्द्रीय कमिटी बैठक गर्‍यो स्थगित

Author

सजिलो पत्रिका

२०८२ भदौ ११, बुधबार

40
Share
Featured
  • नेकपा एमालेको भदौ १३ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ।
  • प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने छन्, र दोस्रो विधान महाधिवेशन भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ।
  • महाधिवेशनमा २,१२८ प्रतिनिधि र २६४ आयोजकसहित कुल २,३९२ जनाको सहभागिता रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ १३ गते दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको बैंठक स्थगित भएको हो ।

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको र एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तालिका रहेको छ ।

पार्टीको महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता हुने एमालेले जानकारी दिएको छ ।

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)ललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतद्वारा खारेज

    काठमाडौं । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज

    Data is loading...

    Loading brands...

    Loading footer...