"गाजाका बालबालिकाका लागि नेतन्याहुसँग कुरा गरिदिनुस्" : टर्किएकी प्रथम महिलाको मेलानिया ट्रम्पलाई पत्र

Author

सजिलो पत्रिका

२०८२ भदौ ०८, आइतबार १३:४३

27
Share
Featured
  • एमीन एर्दोगानले मेलानिया ट्रम्पलाई गाजाका बालबालिकाको अवस्था सुधार्न नेतन्याहुसँग कुराकानी गर्न आग्रह गर्दै एक मार्मिक पत्र लेखेकी छन्।
  • उनले मेलानियाले युक्रेनी बालबालिकाको पक्षमा पुटिनलाई लेखेको पत्रबाट आफू प्रेरित भएको उल्लेख गरेकी छन्।
  • संयुक्त राष्ट्रले गाजामा अनिकालको घोषणा गरिरहँदा, टर्कीले मानवीय चासो व्यक्त गरिरहँदा इजरायली प्रधानमन्त्री नेतन्याहुले भने यो घोषणाको निन्दा गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

टर्किएकी प्रथम महिला एमीन एर्दोगानले अमेरिकी पूर्व प्रथम महिला मेलानिया ट्रम्पलाई एक मार्मिक पत्र लेखेकि छिन्। पत्रमा उनले गाजामा बालबालिकाले भोगिरहेको भयावह अवस्थाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गर्न आग्रह गरेका छन्।

यो पत्र यस्तो समयमा लेखिएको छ जब संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा शहर र आसपासका क्षेत्रमा औपचारिक रूपमा अनिकालको घोषणा गरेको छ। तथ्याङ्कअनुसार, गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् र हरेक १० हजार मानिसमध्ये कम्तीमा दुई जनाको दैनिक भोकमरी, कुपोषण र रोगका कारण मृत्यु भइरहेको छ।

टर्किएको राष्ट्रपति कार्यालयबाट जारी गरिएको पत्रबारे ह्वाइट हाउस वा मेलानिया ट्रम्पको कार्यालयबाट कुनै प्रतिक्रिया आएको छैन। उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने संयुक्त राष्ट्रसङ्घको अनिकाल घोषणाको निन्दा गर्नुभएको छ।

इजरायलले हमासविरुद्ध निरन्तर आक्रमण जारी राख्दा गाजामा महिनौंदेखि मानवीय अवस्था बिग्रँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#संयुक्त राष्ट्र सङ्घ#बेन्जामिन नेतन्याहु#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    sajilo patrika

    अमेरिका-इरान तनाव : विश्वकै प्रमुख तेल ढुवानी मार्ग 'हर्मुज जलघाँटी' बन्द गर्ने इरानी सैन्य दस्ताको घोषणा

    अमेरिकी आक्रमणपछि इरान कमजोर बनेको ट्रम्पको दाबी, खाडी राष्ट्रसँग मागे सुरक्षा क्षतिपूर्ति

    विश्वभर एआईको माग बढ्दा चिनियाँ निर्यातमा उछाल, जुन महिनामा २७ प्रतिशतको वृद्धि

    इरानबाट ट्रम्प र नेतन्याहुलाई ‘आकस्मिक मृत्यु’को चेतावनी

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू