कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. पुजनकुमार रोकाय नियुक्त

Author

सजिलो पत्रिका

२०८२ साउन २८, बुधबार

32
Share
Featured
  • डा. पुजनकुमार रोकाय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ उपकुलपति नियुक्त भएका छन्, नियुक्ति प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीद्वारा गरिएको हो।
  • जुम्लाका स्थायी बासिन्दा डा. रोकाय एक दशकदेखि प्रतिष्ठानमा कार्यरत हाडजोर्नी विशेषज्ञ (Orthopedic Surgeon) हुन्।
  • अनुभवी चिकित्सकलाई नेतृत्व दिएपछि प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक काममा गति आउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले नयाँ उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति खड्गप्रसाद शर्मा ओलीले प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई नियुक्त गरेका छन्।

डा. रोकायलाई मङ्गलबार सो पदमा नियुक्त गरिएको हो। नवनियुक्त उपकुलपति डा. रोकाय जुम्लाको चन्दननाथ नगरपालिका–४ का स्थायी बासिन्दा हुन्। विगत एक दशकदेखि सोही प्रतिष्ठानमा सेवारत उनी एक कुशल हाडजोर्नी विशेषज्ञ (Orthopedic Surgeon) हुन्।

प्रतिष्ठानमा लामो समयदेखि कार्यरत अनुभवी चिकित्सकलाई नै नेतृत्वको जिम्मेवारी दिइएको हो। डा. रोकायको नियुक्तिसँगै प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक कामकारबाहीले थप गति लिने अपेक्षा गरिएको छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँजुम्लाचन्दननाथ नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...