साफ यू-२० महिला च्याम्पियनसिप: नेपाल आज भुटानसँग खेल्दै

Author

सजिलो पत्रिका

२०८२ साउन ०३, शनिबार

29
Share
Featured
  • साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज दिउँसो २:४५ बजे भुटानसँग खेल्दैछ।
  • बंगलादेशसँग बराबरी ९ अंक भएकाले उपाधि होडमा रहन नेपाललाई आजको खेल जित्नैपर्छ।
  •  नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरिसकेको छ, जसले आजको खेलमा आत्मविश्वास बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानको सामना गर्दैछ। बंगलादेशको ढाकामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

उपाधि होडमा रहन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। हाल नेपाल र आयोजक बंगलादेशको समान ९ अंक छ। यसअघि प्रतियोगिताको पहिलो भेटमा नेपालले भुटानलाई ६-१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो।

डबल राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने हुँदा नेपालका लागि यो खेल अत्यन्त महत्त्वपूर्ण छ।

यो समाचारमा

बंगलादेशनेपालकाठमाडौँढाका
भुटान4 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...