दोस्रो जितको खोजीमा नेपाल, आज श्रीलङ्काको सामना गर्दै

Author

सजिलो पत्रिका

२०८२ असार ३१, मङ्गलबार

77
Share
Featured
  • नेपाल आज साँझ पौने ७ बजे श्रीलङ्कासँग खेल्दैछ, खेल बङ्गलादेशको बसुन्धरा किङ्स एरिनामा हुँदैछ।
  • नेपालले भुटानलाई ६–१ ले जितेको र बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो; हाल तीन अङ्कसहित दोस्रो स्थानमा छ।
  • प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान, र श्रीलङ्का गरी चार टिम सहभागी छन्; श्रीलङ्का दुई खेलमा हारेर अन्तिम स्थानमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

 २० वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपालश्रीलंका खेल्दै छन् । खेल बंगलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

नेपाल दुई खेलमा तीन अङ्कसहित दोश्रो स्थानमा छ । दुई खेलमै पारजित श्रीलङ्का अङ्क तालिकाको पुछारमा छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।

यो समाचारमा

नेपालभुटानश्रीलंकाकाठमाडौँ
बंगलादेश4 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...