नेपालले बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपुर्ण फुटबल खेल्ने

Author

सजिलो पत्रिका

२०८२ असार २३, सोमबार

24
Share
Featured
  • नेपालले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ।
  • खेलहरू दशरथ रंगशालामा हुनेछन् र एएफसी एसियन कप २०२७ छनोटको तयारीस्वरूप आयोजना गरिएका हुन्।
  • समूह ‘एफ’ मा रहेको नेपालले हालसम्म मलेसिया र लाओससँग खेलेका दुवै खेलमा पराजय भोगेको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । आगामी सेप्टेम्बर ६ र ९ मा नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो ।

अखिलनेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा विन्डो अन्तर्गतका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। नेपालले एएफसी एसियन कप २०२७ तेश्रो चरणको छनोट अन्तर्गत भियतनामसँगको खेलको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

 नेपाल एसियन कप छनोटको समूह ‘एफ’ मा रहेको छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् । तर, समूह चरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ । नेपाल मलेसियासँग २९० र लाओससँग २९१ ले पराजित भएको थियो । नेपाली टोलीले अब अक्टोबर ९ मा भियतनामको सामना गर्नेछ ।

यो समाचारमा

काठमाडौँलाओसनेपालभियतनाम
फुटबल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...