एलिना चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एक युवक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असार १९, बिहिबार

21
Share
Featured

एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् ।

उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ

समाचार सारांशGenerated using AI.

काठमाडौँ। सामाजिक सञ्जालमा गायिका एलिना चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् । उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ । एकजना पक्राउ परेलगत्तै ब्युरोले जाहेरीका लागि एलिना चौहानलाई ब्युरोमा बोलाएको छ ।

यो समाचारमा

एलिना चौहानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...