“बैंकमा लगानी गर्नेहरू १०० रुपैयाँको सेयर ४० रुपैयाँमै बेच्न खोज्दै छन्: विनोद चौधरी

Author

सजिलो पत्रिका

२०८२ असार १९, बिहिबार

77
Share
Featured

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखन गरिनुपर्नेमा उनले जोड दिए ।

समाचार सारांशGenerated using AI.

काठमाडौँनेपाली काँग्रेस का सांसद एवं उद्यमी विनोद चौधरीले बैंकमा लगानी गर्नेहरू आफ्नो १०० रुपैयाँको सेयर ४० मै बेच्न तयार रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार (असार १९) उनले बैंकर र व्यवसायी छुट्टिनुपर्ने भए पनि हाल त्यो स्थिति नरहेको उल्लेख गरे । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखन गरिनुपर्नेमा उनले जोड दिए ।

“बैंकमा लगानी गर्नेहरू अहिले निरुत्साहित छन् । १०० रुपैयाँको सेयर ४० रुपैयाँमै बेच्न खोज्दै छन् । मलाई एउटा साथीले लगानीकर्ता खोज्न लगाउँदै थिए,” उनले भने ।


यो समाचारमा

विनोद चौधरीप्रतिनिधि सभानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...