कांग्रेस केन्द्रीय समितिमा १३ एजेन्डा प्रतिवेदन पेस गर्दै,यी हुन् कांग्रेस बैठकका एजेन्डा

Author

सजिलो पत्रिका

२०८२ असार १६, सोमबार

45
Share
Featured

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गर्नै काम तथा विधिका विषयमा कार्यसम्पादन निर्देशिका पारित गर्ने पनि कार्यसुचि रहेको छ । 


समाचार सारांशGenerated using AI.

काठमाडौँनेपाली काँग्रेस कार्यसमितिको  बैठक सुरु भएको छ । सोमबार (असार) १६ गते दिउँसो ३ बजे सुरु भएको हो । बैठकमा १३ एजेण्डा प्रस्तुत गरिएको छ । 

 कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गर्नै काम तथा विधिका विषयमा कार्यसम्पादन निर्देशिका पारित गर्ने पनि कार्यसुचि रहेको छ । 

सबै तहका जनप्रतिनिधिका निम्ति  निर्देशिका पारित गर्ने बैठकको मुख्य योजना रहेको  जनाएको छ ।

 संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारी भएरनभएका विषयमा छलफल गर्ने पनि बैठकको एजेन्डा छ । यसनिम्ति संघ र प्रदेशमा कांग्रेसका तर्फबाट रहेका मुख्यमन्त्री, मन्त्रीहरूका प्रतिवेदनसहित छलफल गर्ने बैठकको कार्यसूची छ ।

यी हुन् कांग्रेस बैठकका एजेन्डा–

१। १०० दिने अभियानका प्रतिवेदनहरू

२। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन

३। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत

४। अनुशासन समितिको प्रतिवेदन

५। क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण

६। केही भ्रातृसंस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय

७। नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा

८। नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा मान्यता प्राप्त नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ ९निस्टा०को नाम संशोधन सम्बन्धमा

९। कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन

१०। जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा

११। संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिता ९माननीय मन्त्रीहरूको प्रतिवेदनसहित छलफल०

१२। समसामयिक बिवाय ९राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिकलगायत०

१३। विविध ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...