प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

Author

सजिलो पत्रिका

२०८२ असार १४, शनिबार

35
Share
Featured
  • सभामुख देवराज घिमिरेले शनिबार बिहान १०:३० बजे प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसँग छुट्टै छलफल हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सभामुख देवराज घिमिरेले आज (शनिबार) बस्ने प्रतिनिधि सभा बैठकअघि प्रमुख दलका सचेतक बैठक बोलाएका छन्। सदनको कारबाहीलाई सहज बनाउने उद्देश्यले उनले बिहान साढे १० बजे सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।

सभामुखको सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकसँग भने छुट्टै छलफल हुने तय भएको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभादेवराज घिमिरेराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...