एसईईको नतिजा

एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा

Author

सजिलो पत्रिका

२०८२ असार १३, शुक्रबार

225
Share1
Featured
  • राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। 
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले सार्वजनितक एसईईको नतिजा एसएमएस र विभिन्न वेबसाइटमार्फत नतिजा सजिलै हेर्न सकिने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई ) २०८१ को नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस, आईभिआर र विभिन्न वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिने जनाएकाे छ । 

बोर्डले अनुमति दिएको सर्टकोड र वेबसाइटहरूमार्फत विद्यार्थी तथा अभिभावकले नतिजा हेर्न सक्नेछन्।

नेपाल टेलिकम – SMS/USSD: 1600, IVR: 1600

www.see.gov.np (परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०)

www.neb.gov.np (राष्ट्रिय परीक्षा बोर्ड)

www.see.ntc.net.np (नेपाल टेलिकम)

https://bit.ly/GetNcellApp (एनसेल)  

यो समाचारमा

काठमाडौँराष्ट्रिय परीक्षा बोर्ड

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...