काठमाडौँमा नक्कली परीक्षार्थी पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असार ११, बुधबार

19
Share
Featured
  • काठमाडौँको जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिँदै गरेका केशव रोकाया पक्राउ परेका छन्।
  • उनी एमपिए तेस्रो सेमेस्टरका दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका थिए।
  • शिक्षासम्बन्धी ऐनअनुसार उनीमाथि अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 


काठमाडौँको जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका जुम्लाका २६ वर्षीय केशव रोकाया पक्राउ परेका छन्। 

उनी एमपिए तेस्रो सेमेस्टरका दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका थिए।

जनप्रशासन क्याम्पसको उजुरीपछि कालीमाटी प्रहरी टोलीले उनलाई पक्राउ गरी पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...