फिफा क्लब विश्वकपमा युभेन्ट्सको फराकिलो जित

Author

सजिलो पत्रिका

२०८२ असार ०६, शुक्रबार

27
Share
Featured
  • इटालियन क्लब युभेन्ट्सले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा अल अइनलाई ५-० ले पराजित गर्‍यो।
  • युभेन्ट्स समूह जी को शीर्ष स्थानमा छ र म्यानचेष्टर सिटी पनि विजयी भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

 इटालियन क्लब युभेन्ट्सले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा युएईको अल अइनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । फिफा क्लब विश्वकप फुटबलमा युभेन्टस फुटबल क्लबले विपक्षीको पोस्टमा ५ गोल गरेको छ। प्रतियोगिता अतर्गत बिहीबार राति भएको समूह ‘जी’ को खेलमा अल एयनलाई युभेन्ट्सले ५-० ले हराएको हो। युभेन्ट्सका लागि कालो माउनीले २ गोल गरे। फ्रान्सिस्को कोन्सिकाओले दुई गोल गरे भने इल्डियाजले एक गोल गरे।

समूह ‘बी’को खेलमा भने एट्लेटिको म्याड्रिडले सिटल सन्डर्सलाई ३-१ ले हराएको छ। म्याड्रिडको टोलीका लागि पावलो बारियसले २ तथा विटसेलले एक गोल गरे। सिटलका लागि रुस्नाकले गोल गरे।

यो समाचारमा

काठमाडौँयुभेन्टस फुटबल क्लब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...