'नेपाल ऐन संशोधन विधेयक' माथि छलफल गर्न विधायन समितिको बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ असार ०२, सोमबार

46
Share
Featured
  • राष्ट्रिय सभाअन्तर्गत विधायन समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्दै, 'केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०' माथि दफावार छलफल हुनेछ।
  • छलफलपछि समितिले विधेयक सम्बन्धी प्रतिवेदन तयार पारेर राष्ट्रिय सभामा पेश गर्ने तयारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, असार ०२ । 

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज (सोमबार) बस्दैछ। बैठकमा 'केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०' माथि दफावार छलफल हुने भएको छ।

समितिको ७९ औं बैठक दिउँसो १ बजे सिंहदरवारस्थित समितिकै कार्यकक्षमा बस्न लागेको हो।

समितिमा विचाराधीन रहेको 'केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक' लाई टुङ्ग्याउने उद्देश्यले दफावार छलफललाई निरन्तरता दिन लागिएको हो। यस विधेयकमाथि छलफल गरी समितिले आफ्नो प्रतिवेदन राष्ट्रिय सभामा पेश गर्नेछ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय सभासिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...