सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

38
Share
Featured
  • सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायत विषयमा छलफल गर्न प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।
  • बजेटमाथिको छलफल रोकिएको सन्दर्भमा दलहरूसँग निरन्तर संवाद जारी, अवरोध हटाउन प्रयास।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असाढ ०१ ।  

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे सिंहदरवारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रमुख दलका प्रमुख सचेतक सहभागी हुनेछन् ।

प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।

यो समाचारमा

देवराज घिमिरेकाठमाडौँप्रतिनिधि सभासिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...