टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

Author

सजिलो पत्रिका

२०८२ जेठ २५, आइतबार १३:५३

166
Share
Featured

काठमाडौँ,जेठ २५।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीसहित १८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ। अख्तियारले ३३ करोड रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा लैजाने तयारी गरेको हो।

अख्तियार स्रोतका अनुसार, नेपाल टेलिकमको बिलिङ प्रणाली र त्यसको मर्मत सम्झौता (AMC) मा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै आयोगले मुद्दा अघि बढाएको हो। प्रबन्ध निर्देशक पहाडी लगायतका कर्मचारीले चिनियाँ कम्पनी 'एसिया इन्फो' सँगको मिलेमतोमा बिलिङ प्रणालीको नेगोसियसनका नाममा टेलिकमलाई वार्षिक ६० करोडभन्दा बढी घाटा पुर्‍याएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

उक्त चिनियाँ कम्पनीसँगको सम्झौता र भुक्तानीमा अनियमितता गरी पदीय दुरुपयोगमार्फत भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो। आयोगले छिट्टै मुद्दालाई विशेष अदालतमा पेस गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

यो समाचारमा

नेपाल टेलिकमकाठमाडौँ

ट्यागहरू

#मुद्दा#भ्रष्टचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    sajilo patrika

    साढे ८ महिनामै छापिए २६ लाख सवारी चालक अनुमतिपत्र

    सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गरिँदै, सेवा थप सहज हुने

    मर्यादित महिनावारीका लागि नयाँ निर्देशिका ल्याउँदै सरकार- मन्त्री वादी

    आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

    भर्खरै

    News Image

    मनसुन सुरु भएसँगै रोगको जोखिम, क्षति न्यूनीकरणका लागि सरकारले थाल्यो विशेष तयारी

    News Image

    भूमिको स्वामित्व खोज्दै सुकुमबासी माइतीघर मण्डलामा, सरकारको ध्यानाकर्षण

    News Image

    १० वर्षमा २० लाख सवारी उत्पादन घट्यो, चीनको तीव्र प्रतिस्पर्धाले जर्मन अटो उद्योग संकटमा

    News Image

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू