बुढानीलकण्ठ युवा परिषद्–०८ द्वारा वार्षिक योजना प्रस्तुत कार्यक्रम सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ वैशाख ३०, मङ्गलबार १५:४३

92
Share
Featured

काठमाडौँ । 

बुढानीलकण्ठ युवा परिषद्–०८ ले आर्थिक वर्ष २०८२/८३ का लागि आगामी वर्षकाे योजनाहरू प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएकाे छ । 

कार्यक्रममा युवा विकाससँग सम्बन्धित महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिएको थियो। उक्त बैठक बुढानीलकण्ठ युवा परिषद्का उपाध्यक्ष रुपेश भट्टाराई, सदस्यहरू अर्पणा तिवारी, नेहा गुरुङ र अभिजितको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।


बुढानीलकण्ठ युवा परिषद् वडा नं. ०८ द्वारा कार्यक्रमकाे आयाेजना गरिएको थियो। कार्यक्रममा वडा नं.०८ का अध्यक्ष श्रीजन डंगोल र सचिव रितिश न्यौपानेले आगामी वर्षका कार्यक्रम र योजनाहरू प्रस्तुत गरेका थिए ।


साथै, परिषद्का सम्पूर्ण सदस्यहरूले आ-आफ्नो अमूल्य योगदान प्रस्तुत गर्दै यस वर्षका कार्यक्रमहरूलाई अझ सफल र अर्थपूर्ण बनाउन प्रतिवद्धता जनाएका छन्।


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#युवा विकास#आगामी वर्षका योजना#युवा परिषद्#कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ (थ्री डी) लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीन पक्षले नै वर्तमान नेपालको राजनीतिक र सामाजिक

    sajilo patrika

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    होटल व्यवसायीहरुलाई प्रधानमन्त्रीले भने- चिन्ता नगर्नुस्, उच्च प्राथमिकता दिएका छाैं

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू