
काठमाडौँ । बुढानीलकण्ठ युवा परिषद्–०८ ले आर्थिक वर्ष २०८२/८३ का लागि आगामी वर्षकाे योजनाहरू प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा युवा विकाससँग सम्बन्धित महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिएको थियो। उक्त बैठक बुढानीलकण्ठ युवा परिषद्का उपाध्यक्ष रुपेश भट्टाराई, सदस्यहरू अर्पणा तिवारी, नेहा गुरुङ र अभिजितको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।बुढानीलकण्ठ युवा परिषद्...