
काठमाडौँकिभ, युक्रेन — अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले प्रस्ताव गरेको शान्ति योजना यूक्रेनी सैनिकहरूको नजरमा आत्मसमर्पण जस्तो देखिएको छ। योजना अनुसार यूक्रेनले रूसलाई केही क्षेत्रहरु छोड्नुपर्ने माग गरिएको छ, जसलाई सैनिकहरूले अस्वीकार गरेका छन्। पूर्वी फ्रन्टलाइनमा रहेर लडिरहेका सैनिकहरू भन्छन्, “हामीले अझै नियन्त्रण गरिरहेका क्षेत्रहरू कहिल्यै छोड्दैनौं, किनभने यो हाम्रो...