
काठमाडौँ।इरानले संयुक्त अरब इमिरेट्स (यूएई) मा गरेको ड्रोन हमलामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्।अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको विस्फोटमा श्रेष्ठको ज्यान गएको यूएईको परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दिएको छ। मृतक श्रेष्ठ...
कुनै समाचार भेटिएन।