
काठमाडौँभारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका कारण धनुषा र महोत्तरी जिल्लाका नेपाल–भारत सीमावर्ती नाकाहरु तीन दिनका लागि बन्द हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालय, धनुषा र जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार सूचना जारी गर्दै आगामी मङ्गलबार अर्थात् २०८२ साल कात्तिक २५ गते (२०२५ नोभेम्बर ११ तारिख) हुने निर्वाचनलाई...