
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेतृ तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नै दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा वर्तमान राजनीतिक परिस्थिति सिर्जना भएको बताएकी छन्।उनले कम्युनिस्ट शक्तिहरू परिवर्तनको पक्षधर हुनुपर्ने र त्यसका लागि विचार, आदर्श र व्यवहारमा एकरूपता हुनुपर्नेमा व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गरिन्। "दर्शन र सिद्धान्त एकातिर,...
कुनै समाचार भेटिएन।