
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद विष्णुमाया बिकले सामाजिक सञ्जालको प्रभाव बढ्दै गएर राजनीतिक तथा सामाजिक निर्णयसमेत प्रभावित हुन थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जालले नेतृत्व चयनदेखि राजनीतिक निर्णयसम्म प्रभाव पारिरहेको टिप्पणी गरिन्।उनका अनुसार आज कसलाई नेता बनाउने,...
कुनै समाचार भेटिएन।