
काठमाडौँ ।आज, जुलाई ३०, विश्वभर अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइँदैछ। यस वर्ष ‘मानव बेचबिखन संगठित अपराध हो – शोषण अन्त्य गर’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१३ मा एक उच्च स्तरीय बैठक मार्फत विश्वव्यापी कार्ययोजनाको मूल्याङ्कन गर्दै...
कुनै समाचार भेटिएन।