
काठमाडौँ। संयुक्त राष्ट्रसंघले गृहयुद्धग्रस्त सुडानमा आगामी मार्च महिनापछि खाद्यान्न सहायताको भण्डार समाप्त हुने चेतावनी दिएको छ । यसले विश्वको सबैभन्दा ठूलो भोकमरी संकटमा फसेका लाखौं मानिसको जीवन जोखिममा परेको छ ।विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार, तत्काल थप आर्थिक सहयोग नभएमा मार्चको अन्त्यसम्ममा खाद्य भण्डार सकिनेछ र लाखौं मानिस अत्यावश्यक खाद्य...
कुनै समाचार भेटिएन।