
काठमाडौँआइसिसी टी–२० विश्वकप २०२६ को सुपर–८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ ।बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटको शानदार जित निकालेको हो ।वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।दक्षिण अफ्रिकाका लागि कप्तान तथा...