
काठमाडौँमुस्ताङका तीन स्थानीय तहमा पछिल्लो चार वर्षमा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको वार्षिक तथ्याङ्कअनुसार बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा याक, चौंरी, भेँडा–च्याङ्ग्रा तथा अन्य पशुधनमा ठूलो क्षति भएको हो।एक्यापका अनुसार उक्त अवधिमा ६८ घरधुरीका पशुपालक किसान प्रभावित भएका छन्। हिउँ चितुवा,...
कुनै समाचार भेटिएन।