
काठमाडौँ । लण्डनतर्फ उडेको एयर इन्डियाको विमान अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनामा पर्दा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ।एयर इन्डियाको आई १७१ फ्लाइटमा सवार २४२ यात्रुमध्ये एक रहेका रुपाणीको मृत्युको पुष्टि केन्द्रीय मन्त्री सीआर पाटिलले गरेका छन्। पूर्व मुख्यमन्त्री आनन्दीबेन पटेलपछि २०१६ मा मुख्यमन्त्री बनेका रुपाणीले २०२१ मा...
कुनै समाचार भेटिएन।