
काठमाडौँ,जेठ ३१ । तारकेश्वर नगरपालिकामा विकास निर्माणका लागि विनियोजित बजेटको श्रेय कसले लिने भन्ने विषयमा स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलहरूबीच तीव्र होडबाजी चलेको छ। विकासको स्रोत र योजनाबारे दलहरूले आ-आफ्नो दाबी प्रस्तुत गर्दा सर्वसाधारणमा भने भ्रम सिर्जना भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद शिशिर खनालले...