
काठमाडौँनेपाली काँग्रेसका नेता सुनील कुमार शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले सभापति शेर बहादुर देउबा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाए ।टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उनले पूर्वदेखि पश्चिम र...
कुनै समाचार भेटिएन।