
काठमाडौँगृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला उत्कृष्ट बनेको छ। कात्तिक, मंसिर र पुस महिनालाई समेटेर गरिएको मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमध्ये १९.५ अङ्क प्राप्त गर्दै मनाङ पहिलो स्थानमा रहेको हो। मनाङका प्रमुख जिल्ला अधिकारीका रूपमा उपसचिव नवराज पौड्याल कार्यरत छन्।यसै मूल्याङ्कनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय सबैभन्दा कमजोर देखिएको छ।...
कुनै समाचार भेटिएन।